सार्वजनिक कार्यक्रममै यी बलिउड अभिनेत्रीलाई लगाएको कपडाले जब धोका दियो



एजेन्सी । अभिनेत्रीहरु आफरुलाई ग्ल्यामर देखाउनका लागि अनेकौँ किसिमका पोशाक लगाएका हुन्छन् । आफुलाई ग्ल्यामर बनाउनेहदमा केही अभिनेत्रीहरुले कपडाको करण पनि धोका पाएको छन् । त्यस्तै आज हामी तपाईंहरुलाई पोसाकको कारण ट्रोल बनेका केही बलिउड अभिनेत्रीको बारेमा जानकारी दिन गइरहेका छौँ । जसको फोटोसुट गर्दा कपडाको कारण निजी अंगहरु समेत देखिएका थिए । परिणिति चोपडा एक फोटोसुटको लागि लगाएको ड्रेसले उनलाई ट्रोलको सिकार बनायो । इज्जत धक्न लगाएको कपडाले नै उनको इज्जतको धज्जी उडाएको हो । उनलाई कपडाले निकै धोका दियो जसको कारण उनी सामाजिक संञ्जालमा ट्रोल बनेकी थिइन् ।

बलिउड अभिनेत्री आलिया भट्टलाई पनि पहिलो र्याम्पमा नै कपडाले धोक दियो । उनी त्यतिबेला भित्री बस्त्र विना नै र्याम्पमा आएको कारण उनको भित्री अंग नै क्यामेरामा कैद भएको थियो । मुकेश भट्टको एक कार्यक्रममा पुगेकी अभिनेत्री शमिता शेट्टी अन्डरवेर लगाउन भुलेको कारण उनको गोप्य अंग नै क्यामेरामा कैद भएको थियो । जसको कारण उनले निकै आलोचना खेप्नु परेको थियो ।

छोटो कपडा लगाएर एक म्यागजिनको कार्यक्रममा पुगेकी नायीका करिना कपूर छोटो कपडा लगाएको कारण ट्रोलभएकी थिइन् ।
सुन्दर कपडामा सजिएर कार्यक्रममा पुगेकी अभिनेत्री सुष्मिता सेन भित्री बस्त्र नलगाइ गएको कारण फोटोसुटमा क्यामेरा मेनले उनको भित्री अंग नै क्यामेराम कैद गरेका थिए ।



बोल्ड र खुल्ला सोच भएकी अभिनेत्री राखी सावंत फोटोग्राफको अगाडी अजिव भएर उपस्थित भएकी थिइन् । जसका कारण उनको पनि गोप्य अंग देखिएर उनी पनि लज्जित हुनु परेको थियो । एक फेशन सो कार्यक्रममा उपस्थित भएकी गौरीलाई रैम्पमा कपडाले धोका दिएको थियो । जसको कारण उनी सामाजिक सञ्जालमा निकै भाइरल भएकी थिइन् ।

Comments