
केहि समय अघि मात्रै युटुबबाट हिट भएका झापाका अशोक दर्जीको घरमा आमा बुबाको झगडाले छिमेकिहरु असन्तुष्टि भएका छन् । रातारात गीत गाएर विश्वभर चर्चित बनेका अशोक दर्जीलाई सहयोगको ओइरो नै लाग्यो । चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।
तर अहिले अशोकका आमा र बुबाको दिनहुको झगडाले छरछिमेकहरुलाई अप्ठ्यारो परेको एक भिडियो बाहिरिएको छ। छिमेकिहरुले सधै झगडा गरेको गुनासो सुनाएका छन् । हेर्नुहोस भिडियो:
Comments
Post a Comment