३१ असोज,काठमाडौं- केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।
चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । यो केहि समय अघाडीको भिडियो हो जुन भिडियोमा अशोक दर्जीले बाटोमा बसेर गित गाउदै गरेको दृश्यलाई देखाईएको छ कलिलो उमेर यसरि बाटोमा बसेर गित गाउदै गरेको देखदा जो कोहि भाबुक बन्छ हेर्नुहोस अशोक दर्जीको यो दुर्लभ भिडियो
a
Comments
Post a Comment