पुरुष शरीरको निम्न भागमा हुरुक्कै हुन्छन महिला : त्यसका लागि गर्नुहोस यि कार्यहरु

काठामाडौं,यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनको अनुसार, पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनमा पनि यस कुरामा रिसर्च गरिएको छ कि शरीरको कुन भागमा सबैभन्दा बढी आकर्षित गर्छ ।

चिकित्सकका अनुसार, पहिलो प्रभाव नै अन्तिम प्रभाव हुन्छ । यदि पुरुषको शारीरिक स्वरूप राम्रो हुँदैन भने उसको व्यक्तित्वको अरू पक्ष प्रति पनि वेवास्ता हुनसक्छ । यसकारण सबैभन्दा आवश्यक हुन्छ कि पुरुषले आफ्नो शरीरको भागलाई स्वस्थ राख्नुपर्दछ । पुरुषहरूको ती भाग, जसमा महिलाहरू पहिलो नजरमा नै आकर्षित हुन्छ । साथै यी शरीरको भागलाई स्वस्थ र आकर्षित बनाई राख्नको लागि के गर्ने र कुन कुरालाई वेवास्ता गर्नुपर्दछ, जानी राख्नुहोस् ।

शरीरको यी भागमा आकर्षित हुन्छन्, महिला

१-आँखा
पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ । थाकेको, रातो र डार्क सर्कल आँखाको समस्या भएमा महिलाहरू आकर्षित हुँदैनन् ।

के गर्ने-
भरिपूर्ण निन्द्रा र स्वस्थकर आहार लिनुहोस्, कम्प्यूटर-मोबाइलमा कम समय बिताउनुहोस्, नसा गर्नु हुँदैन ।

२-ओठ र दाँत
सफा गुलाबी ओठमा देखिने मुस्कान र चम्किलो दाँत महिलाहरूले निकै मनपराउने गर्दछन् । कालो, सुख्खा, फोहोर एवम् पहेँलो दाँतले महिलाहरूलाई खराब प्रभाव पार्न सक्छ ।

Comments