यस्तो अनौठो तरिकाले यौन सम्पर्क राख्ने व्यक्ति पक्राउ, थाहा पाउँदा बन्यो दुनियाँ चकित !

लन्डन । बेलायतमा एक तेस्रो लिंगी पुरुषलाई अनौंठो अपराधमा तीन वर्ष जेल सजाय तोकिएको छ । एजेन्सीका अनुसार, दुई महिलाहरूले ३५ वर्षीया कार्लोस डेराक्रुजको बिरुद्ध एक मुद्धा दायर गरेका हुन ।

महिलाहरूलाई आरोप लगाएको छन कि कार्लोसले सेक्स टोयको प्रयोग गरेर उनीहरुसँग यौनसम्पर्क गरेका थिँए ।

यो अप्राकृतिक तरिकासँग कुनै सम्बन्ध बनाउन आफुहरुले नचाहेको भन्दैं जबरजस्र्ती गरेको आरोप लगाएका छन । महिलाहरु भन्छन् कि जब हामीलाई उनको बारेमा जानकारी भयो हामी उजुरी दिनको लागि प्रहरीकहाँ पुग्यौं ।



अदालतले आरोपहरू अनुसन्धानबाट सत्य साबित भयो । यसैं घटनामा दोषि भएको भन्दैं अहिले कार्लोसलाई तीन वर्ष जेल सजाय तोकिएको छ । पीडित महिलाहरूको पहिचान गरिएको छैन, तर कार्लोससँग उनीहरुको सम्बन्ध थियो ।

महिलाहरूले अदालतलाई बताए कि उनी यौनसम्पर्कको समयमा धेरैको उपकरणको प्रयोग गर्थे ।

उनीहरुका अनुसार प्रायः उनीहरु रातमा यौनसम्बन्ध बनाउँथे, कार्लोसले कहिल्लै उज्यालोमा सम्पर्क गरेनन र महिलाहरुले उनलाई कहिल्लै नग्न देखेनन ।

यो अदालतमा साबित भएको छ कि तेस्रोलिंगी कार्लोस उनको शरीरमा प्राकृतिक लिङ्ग छैन । महिलाले बताए कि सम्पर्कको समयमा, उनले बत्ति निभाउथे र तिनी सधैं अँध्यारो कोठामा सम्पर्क गर्ने गर्थे।

Comments