आफ्नी बहिनीलाई टिका लगाउँदै अशोकले यस्तो आशिष दिए , घरमा सबैका आँखा रसाए (भिडियो सहित )

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो ।
गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन ।
सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।
चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए ।
टंककै नेतृत्वमा उनको घर बन्यो ।
अहिले दशैं मनाउन अशोक दर्जी ,टंक बुढाथोकी र ए आर बुढाथोकी झापा आएका छन् ।
अशोक दर्जीको घरमा टिका लगाउँदा अशोक दर्जीका साथै छिमेकि फुपूले पनि आँशु झारिन ।
अशोकले बहिनीलाई टिका लागाउदै आशिष दिएका छन् , आखिर के आशिष दिए त अशोकले ?
तल भिडियोमा हेर्नुहोला

Comments